कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

Krishi-Bikas-Bank
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। कृषि विकास बैंकले ठूलो संख्यामा विभिन्न पदहरूमा विज्ञापन खुलाएको छ। बैंकले आज शुक्रबार एक सूचना जारी गर्दै कुल १७९ पदका लागि दरखास्त आह्वान गरेको हो।

बैकका अनुसार दरखास्त फाराम भर्ने अवधि यही जेठ १९ गते देखि असार ७ गतेसम्म(२१ दिनसम्म) रहेको छ। यस्तै, दोब्बर दस्तुरमा फाराम भर्नेका लागि असार ८ देखि ७ दिन अर्थात् असार १४ गते अन्तिम मितिसम्म हुनेछ बैंकले जनाएको छ।

adbl-ads

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्