नेपाल प्रहरीका ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन्।शनिबार बढुवा समितिको सचिवालय बैठकले ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टर बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा मोहनलाल आंगा श्रेष्ठ छन्। दोस्रो नम्बरमा लोकराज पाठक र तेस्रो नम्बरमा किरण घिमिरे छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्