काठमाडौं। लोक सेवा आयोगले ३ सय ६० जना हलुका सवारी चालक माग गरेको छ। आज बुधबार एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ।
दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ।
I am a driver I wann to apply for driving I have 2009 licence I have worked.in siddhicharan rajmarg in okhaldhungea solukhumbu and khotang heleshi I work as a driver pessenger buss sumo and hice so I wann to work in respectful work