प्रतिनिधि सभाको बैठक स्थगित

Sansad_samsad
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। १६ दिनपछि बस्ने गरी शुक्रबारकाो प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराएका थिए।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर उतैबाट असोज ५ गते चीन जाने कार्यक्रम छ। प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणको विषयमा जानकारी गराएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते बस्ने गरी स्थगित गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्