न्यायपरिषदद्वारा २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

Niyayeparisad
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। न्यायपरिषदले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। आज (शुक्रबार) बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो। सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन्।

सिफारिसमा परेकाहरुको सूची:

judge-list

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्