टर्कीको इस्तानबुलमा विस्फोट : दुईको मृत्यु

Bispot
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। टर्कीको एक ठूलो सहर इस्तानबुलमा विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ। घटनामा अन्य चारजना घाइते भएका छन्। इस्तानाबुल गभर्नरको कार्यालयले विस्फोट बहसेलिभर जिल्लाको एक भवनमा प्राकृतिक ग्याँस कम्प्रेसनका कारण भएको थियो।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। विस्फोटपछि आगो लाग्नबाट रोक्न विभिन्न अग्नि नियन्त्रकहरूको परिचालन गरिएको थियो भने आसपासका क्षेत्र खाली गराइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्