रोल्पा। रोल्पामा डोजर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन्।
दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका–१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना परेको हो। प्रहरीले जेसीबी चालक २५ वर्षका सोही ठाउँका सुमन चौधरी नियन्त्रणमा लिएको छ।