अमेरिकाको डीभी आवेदन खुला, यसरी भर्नुहोस्

USA
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुला भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो।

आवेदन अवधि आगामी कात्तिक २१ गते नेपाली समय अनुसार राति पौने ११ बजे बन्द हुनेछ। अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत् अमेरिका लैजाने गरेको छ। डीभी परेर अमेरिका जानेहरूले उतैको ग्रिनकार्ड पाउने गर्छन्। डीभी आवेदन https://dvprogram.state.gov/मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्