उपराष्ट्रपति यादव अस्पताल भर्ना

ramsahaye prasad yadab
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन्। डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्