सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Cabinet_Mantriparisad
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ। बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्