क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै आज

cricket player of nepal
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज बिहीबार हुँदैछ। सुनुवाइका लागि आज जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको हो। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ। लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्