आजदेखि तिहार सुरु, काग तिहार मनाइँदै

Kag-thihar
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार। कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदैछ । यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ ।

सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ। यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले आजको दिनलाई यमपञ्चक पनि भनिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्