ललितपुर महानगरमा स्वास्थ्य बीमा सुरु

pic-
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। आजदेखि ललितपुर महानगरमा स्वास्थ्य बीमा सुरु भएको छ। प्रधानमन्त्री प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन्। ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्