मन्त्रिपरिषदको बैठक जारी

mantriparisad-meeting-9
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। मन्त्रिपरिषदको बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको नयाँ भवनमा आज बुधबार पहिलो पटक बैठक बसेको हो। बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ। अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ भवनको हलमा बस्ने जनाइएको छ।