बागमती प्रदेश लोक सेवाले माग्यो विभिन्न पद तथा तहका कर्मचारी (सूचनासहित)

bagmati pradesh-loksewa
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। बागमती प्रदेश लोक सेवा आयोगको कार्यालय हेटौंडाले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवा, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवा, आन्तरिक अन्तर सेवा, अन्तर तह र खुलातर्फको विज्ञापनको सूचना प्रकाशित गरेको हो।

यस्तै, इन्जिनियरिङ, कृषि, बाली विज्ञान, मत्स्य, वन, शिक्षा क्षेत्रका विभिन्न पदका लागि घदरखास्त माग गरिएको छ । विज्ञापनको दरखास्त दिने मिति तथा परीक्षा मिति लगायतको विस्तृत सूचना आयोगको बेभसाइटमा प्रकाशित गरिएको छ । साथै बागमती प्रदेश लोकसेवाले विभिन्न पदको बढुवाका लागि समेत विज्ञापन गरेको छ ।

हेर्नुहोस् सूचना :

विज्ञापन-सूचना-080-81-सातौँ-आठौँ-तहको-प्रदेश-तथा-स्थानीय-final-1703506147

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्