सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू

7 pradesh meeting
लोकपाटी न्यूज
3 Shares

हेटौंडा। सातै वटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ। बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बैठक बोलाएका हुन्। उक्त बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्