आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्