राजतन्त्रको बहस नेपालमा सम्भव छैन : केपी ओली

KP_Oli
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजतन्त्रको बहस नेपालमा सम्भव नभएको बताएका छन्। नेपाली कांग्रेसको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपाली जनता चुसेर गरिब बनाउने सैद्धान्तिक वैचारिक कुनै हिसाबले राजतन्त्र सम्भव नभएको बताए। उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘एकताको कुरा गर्नु भएको राम्रो हो। लोकतन्त्र भनेको प्रतिस्पर्धाको प्रणाली हो यो स्वस्थ हुनुपर्छ। हाम्रो कपाल यतिकै फुलेको छैन हामी राजतन्त्र र तानाशाहि आउन दिदैनौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्