सत्ता गठबन्धनमा राष्ट्रिय सभाको सिट बाँडफाँट : कुन दललाई कति सिट

Meeting of Ruling Parties
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ। कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छगठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएको छैन्।

उनीहरुले एक-एक सीट दाबी गरेका छन्। कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिँदै पार्टीहरूको आन्तरिक बैठक बसेर अब उम्मेदवार टुंगिने जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्