डा. गोविन्द केसी पक्राउ

govinda kc 1
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। चारबुँदे माग राख्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। डा. केसीले यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सार्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्