पेट्रोलियम पदार्थको मूल्य बढ्यो

petrol
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। इन्डियन आयल कर्पोरेशन ९आईओसी० ले जनावरी ३१ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ।

newskarkahna-news631760

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्