रास्वपाको संसदीय दलको बैठक आज

ganti-meeting
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ।

आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसदमा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ। साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्