एमाले संसदीय दलको बैठक बस्दै

UML -samsadiye-meeting
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ। संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी सोमबारदेखि सुरु हुने सुरु हुने संसद् अधिवेशनको तयारी तथा संसदमा खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ। बैठक भोलि पनि बस्ने जनाइएको छ। संसद्को हिउँदे अधिवेशन आगामी सोमबार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ।