राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न सक्दैन : विष्णु पौडेल

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न नसक्ने बताएका छन्। आज (शनिबार) रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको बताए। उनले सरकारका काम कारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको आरोप समेत लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्