१५ मिनेटका लागि संसद् बैठक स्थगित

samsad
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। नेकपा (एमाले) सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

विभिन्न माग राख्दै सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले बस्न र कार्यसूचीअनुसार बैठक अघि बढाउन आग्रह गरेपनि उनीहरू मानेनन्। यसपछि बैठक स्थगित भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्