नेपाललाई पाँचौँ सफलता

Nepal-Cricket-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ। कुशल मल्लले नोआ क्रोशलाई क्याच आउट गराएका हुन्। ३ रन बनाएका उनी अविनाश बोहराद्वारा क्याच आउट भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९.५ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्