रास्वपाको सचिवालय बैठक सकियो

ganti-meeting
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। रास्वपाको सचिवालय बैठक सकिएको छ। बैठकको निर्णयका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गर्ने अधिकार सभापति रवी लामिछानेलाइ दिएको छ। बैठकमा राष्ट्रिय सभा अध्यक्ष, नयाँ सत्ता समीकरणका विषयमा पार्टी छलफल भएको थियो।