यस वर्ष ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुँदै एसईईमा

SEE Exam Form
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। एसईईमा यस वर्ष ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने भएका छन्। माध्यमिक शिक्षा परीक्षा एसईईकाे लागि सबै तयारी पूरा भएको बताइएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार १५ चैतबाट सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ। यो वर्ष देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ भने एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्