बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

Prachanda_PM
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न बैठक जारी छ।

इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ।