आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनचाँदी (Gold Silver Price) को मुल्य स्थिर रहेको छ। अघिल्लो साता एकपछि अर्को कीर्तिमान बनाएको सुनको मुल्य आज भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ। सुनको यो अहिलेसम्मकै कीर्तिमानी मुल्य हो। अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्