प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजेबाट बैठक सुरु हुनेछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची रहेको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्