सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

cabinet-meeting
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ।