नेम्बाङले गराए उम्मेदवारी दर्ता

Suhang-Nembang pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। इलाम क्षेत्र नम्बर -२मा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता गराएका छन्। आगामी बैशाख १५ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता भएको हो।

सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो। एमालेले नेम्बाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्