कांग्रेसका शर्मा र साउद उपनिर्वाचन संयोजक

Sharma-saud pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ। कांग्रेसले इलाम क्षेत्र नम्बर-२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको हो।

कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्