बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

लोकपाटी न्यूज
0 Shares

बाजुरामा। बाजुरामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर बिहान ३ बजेर ५३ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भुकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामासमेत महसुस गरिएको थियो। यसअघि गत चैत ४ गते रसुवा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्