दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश

dipesh
लोकपाटी न्यूज
0 Shares

रुपन्देशी। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले उनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो। दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा तथा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका महासचिव हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्