प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरबीच द्विपक्षीय भेटवार्ता

amir-prcahnda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेपालको राजकीय भ्रमणमा रहेका मित्रराष्ट्र कतारका अमिरबीच द्विपक्षीय भेटवार्ता भएको छ।उक्त भेटवार्तामा नेपाल र कतारबीचको सम्बन्धका विविध आयामहरूका साथै आपसी हीतका विषयमा छलफल भएको छ।

उक्त भेटवार्तापछि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरको उपस्थितिमा नेपाल र कतारबीच विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।