आज कति छ सुनको मूल्य ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा एक हजार एक सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३५ हजार चार सय निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि एक लाख ३४ हजार सात सय ५० मूल्य निर्धारण गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्