गायक चापागाईको ‘खेतैभरी आलु’ बोलको गीत बजारमा (भिडियो)

aalu khet
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। गायक भिम चापागाईको खेतैभरी आलुु बोलको गीत बजारमा आएको छ। उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ।विश्वकिर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द, संगीत र संगीत संयोजनमा तयार भएको गीतलाई भिम चापागाई अफिसियल युटुब च्यानलमार्फत् बजारमा ल्याएको हो।

गायिका शान्ती श्री परियारको आवाज रहेको गीतलाई एचबीएन किस्मतले मिक्सिङ,मनोज डंगोलले रेकर्डिङ गरेका हुन्। अशोक बिकको निर्देशन, नवराज उप्रेतीले छायांकन,पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका हुन्। अर्जुन सापकोटा र उषा उप्रेतिको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ।