प्रहरी नायव निरीक्षक पदमा १६९ जना बढुवा सिफारिस (सूचीसहित)

Nepal_police
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल प्रहरीका जनपद समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी नायव निरीक्षक पदमा १६९ जनालाई बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य- सचिव एवम् प्रहरी नायव उपनिरीक्षक जयश्वर रिमालले जानकारी दिए।

उनका अनुसार बढुवा सिफारिसको पहिलोमा अवरेनकुमार राय, दोस्रोमा सौगात कुँवर, तेस्रोमा मिलन जिसी र अन्तिम १६९ मा प्रेम सिंह भाट छन्।

बढुवा सिफारिस सूची

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्