आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते पेस गरिने

Budget_bajet
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट भाषाण जेठ १५ जेठ दिउँसो १ बजे प्रस्तुत हुने भएको छ। बजेट वक्तव्य प्रस्तुत गर्नको लागि सभामुख देवराज घिमिरेले एक बजे बैठक बोलाएका छन्।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे।