उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड विनियोजन

Education
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

विश्वविद्यालय एकरुपता गर्न अनुगमन गर्न, मापदण्ड निधारण अनुसन्धान प्रभावकारी गर्न सरकारले २१ अर्ब ४५ करोड विनियोजन गरेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्