एमाले सुनसरीका अध्यक्ष खनालको निधन

Nilam-Khanal-pic
लोकपाटी न्यूज

सुनसरी। नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ। लामो समयदेखि प्याङ्क्रियाजसम्बन्धीको बिरामी रहेका खनालको उपचारको क्रममा बिहीबार बिहान भारतको हैदरावाद निधन भएको हो। उनी जेठको पहिलो साता एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए। खनालका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्