सुदूरपश्चिममा नेकपा एमालेका तीन मन्त्री, एक राज्यमन्त्री

sudhurpachi pradesh
लोकपाटी न्यूज
0 Shares

विरेन्द्रनगर। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार नै सत्ता साझेदार दल नेकपा एमालेलाई ३ मन्त्री र १ राज्यमन्त्री दिएर सरकारमा सहभागी गराउने भएका छन्।

नेकपा एमालेले एक राज्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ। एमाले संसदीय दलले भौतिक पूर्वाधारमा सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापालाई पठाउने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्