काठमाडौं। डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी) का अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो। ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ। सबै भन्दा बढी काठमाडौंमा २ सय ८७ जना काठमाडौंका हरको छन्।
डेंगु सङ्क्रमणबाट एकको मृत्यु
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्