काठमाडौं। माइतीघर मण्डलामा राष्ट्रिय झण्डा फहराउन बनाइएको ठूलो पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्। शनिबार दुई वर्षसम्म सम्बन्धमा रहेका पुरुषले विवाह नगरेको भन्दै तारा शाहीले पोलमा चढेर आत्हत्याको प्रयास गरेकी हुन्। पोलमा चढ्नेक्रममा शाहीलाई प्रहरीले सकुशल उद्धार गरेको छ। शाहीले विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् ।
धर्नामा बसेकी महिलाले गरिन् आत्महत्याको प्रयास
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्