गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत सार्वजनिक

geet=pic
लोकपाटी न्यूज

काठमाडौं। नेपाल गीति साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका गीतकार होमनाथ न्यौपानेको आधुनिक गीतू जहाँ जहाूँ सार्वजनिक भएको छ।

बडादशैको अवसर पारेर सार्वजनिक भएको यस गीतमा शब्द होमनाथ न्यौपाने , संगीत अजय तामाङ ,स्वर अस्मिता अधिकारी र भुगोल आर दाहालको रहेको छ। स्वच्छ प्रणय भावले ओतप्रोत भएको गीतको म्युजिक भिडियो पनि स्तरीय छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्