अमेरिकाले दियो क्रिकेटर लामिछानेलाई भिसा

cricket player of nepal
लोकपाटी न्यूज

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाली टोली हाल आईसीसी क्रिकेट विश्वकप लिग- अन्तर्गत आफ्नो तेश्र्रो श्रृङखला खेल्न अमेरिका भ्रमणमा रहेको छ।
अमेरिकामा लिग- २ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्