जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सांंसद मैनालीको आर्थिक सहयोग

काठमाडौं, १ असोज । नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वा्चित प्रदेश सासंद बद्री मैनालीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन्। सांसद मैनालीले लिखु गाउँपालिका वडा नं. ६ मा रहेको नेबुला स्कूलमा…

राजादेखि विप्लवसम्म अटाउने व्यवस्था खाेजाैं: कमल थापा

काठमाडौं, १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मका बीचमा समानता (सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै) सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक…

बस दुर्घटनामा परी २३ जना घाइते

काठमाडौं, १असोज। सिन्धुलीमा बुधबार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन । काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस…

वायुसेवा निगम सुधार कार्यदलले प्रतिवेदन बुझायो, प्रतिवेदनमा के छ ?

काठमाडौं, १ असाेज । नेपाल वायुसेवा निगम सुधारका लागि गठित कार्यदलले पर्यटन मन्त्री याेगेश भट्टराईलाई सुझाव प्रतिवेदन बुझाएकाे छ। जसमा रणनीतिक साझेदार भित्र्याउन सुझाव दिइएको छ । पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठित पाँच सदस्यीय…

उपचारका लागि अस्पताल पुगे प्रचण्ड

काठमाडौं, १ असोज। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दाँतको उपचारका लागि अस्पताल गएका छन्। अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका हुन्। बारम्बार दाँत दुख्ने गरेपछि प्रचण्ड बुधबार…

कपनमा एक महिलाको हत्या

काठमाडौं, १ असोज। कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हातमुख बाँधेर हत्या गरेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार…

हवाई उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

असोज, १ असोज । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले…

कस्तो बन्दैछ संघीय संसद भवन ? (भिडियोसहित)

काठमाडौं, १ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिषरमा निर्माण हुने संघीय संसद भवनको शिलान्यास गरेका छन्। सरकारले ५ अर्ब २६ करोड लागतमा सिंहदबारस्थित पुतली बगैंचामा आफ्नै संसद भवन निर्माण गर्न लागेको छ। १ सय ७३ रोपनी ८ आना…

लागू औषधसहित ३ जना पक्राउ

काठमाडौं, १ असोज। छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ…

नेपाल वायुसेवा निगम सुधारका लागि १३ बुँदे प्रतिवेदन

काठमाडौं, १ भदौ। नेपाल वायुसेवा निगम सुधारका लागि समितिले १३ बुँदे प्रतिवेदन बुझाएको छ। नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको हो। समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री…