राष्ट्रिय झण्डाको डिजाइन् कसरी गरियाे, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?

काठमाडौं। नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा  नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र…

सरकार र पार्टीको विरोधलाई सहज रुपमा लिनुपर्छ : नारायणकाजी श्रेष्ठ

चितवन, १ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन्। बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले…

अर्थमन्त्री डा. खतिवडाको सम्बोधनलगत्तै ह्वात्तै बढ्यो शेयर बजार

काठमाडौं, ३१ भदाै। अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरे लगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ । कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज…

शान्ति सेनामा जाने सिपाहीको भत्ता बढ्यो, कसको कति ?

काठमाडौं, ३१ भदौ। नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर अर्थात करिब १० हजार नेपाली रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको…

जेलबाटै ‘विप्लव’का नेता नेकपामा प्रवेश

काठमाडौं, ३० भदौ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश…

मौसम प्रतिकूल बन्दा सयौं पर्यटक लुक्लामै अलपत्र

काठमाडौं, ३० भदौ। तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौँ विदेशी पर्यटक अलपत्र परेका छन्। खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौं फर्कने करिव ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमूख…

ज्यूँदै बच्चालाई अस्पतालले मृत घोषित गरेपछि…

बाँके, २९ भदौ। बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो। भेरी अस्पतालको…

सुदूरपश्चिमको विकासका लागि ठोस योजना तयार पार्नुहोस्ः मन्त्री भट्टराई

धनगढी, २८ भदौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्। कैलाली उद्योग वाणिज्य सङ्घद्वारा शनिबार धनगढीमा आयोजित स्वागत कार्यक्रममा उनले नेपाल भ्रमण…

हाडनाताबाटै बलात्कृत हुन्छन् बालिका

सुशील दर्नाल/काठमाडौं, २७ भदाै। पछिल्लो समय बालबालिकासम्बन्धी घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५र६७ मा राष्ट्रिय बाल अधिकार परिषद्मा विभिन्न जिल्लाबाट आएका जानकारी र विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा परिषद्ले गरेको एक…

अस्पतालद्वारा मृत घोषित शिशु दाहसंस्कारमा लैजाँदा चल्मलाएपछि…

बाँके, २७ भदाै। सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई…